साउन ६, २०७७ काठमाडौं उपत्यकामा थप ९ जना संक्रमित भेटिए | आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन् । उनीहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
breaking news, समाचार विपत् संकट सामना गर्न १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
breaking news, समाचार भोटेकोशी–त्रिशुली बाढी अपडेट: १६५ जनाको शव फेला, ८२६ सम्पर्कविहीन, उद्धार कार्य तीव्र