माघ २५, २०७६ सिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक उद्घाटन, असार देखिनै थियो संचालनमा | आर्थिक पाटी संवाददाता काठमाडौं । सिद्धार्थ बैंकले २०७६ माघ २४ गते शुक्रबार रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ असार ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो । Visited 1 times, 1 visit(s) today
बैङ्क–वित्त / बीमा नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन
breaking news, बैङ्क–वित्त / बीमा दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता, ऋण असुली पनि तीव्र
बैङ्क–वित्त / बीमा, मुख्य समाचार बीमक र पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी अन्तरक्रिया