इसेवाले पायो रेमिट्यान्स कारोबार गर्ने अनुमती |
काठमाडौं । इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स कारोबार गर्ने अनुमती पाएको छ ।
इसेवा मनि ट्रान्सफरलाई मंगलबार नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबारको लागि अनुमती दिएको हो ।
राष्ट्र बैंकबाट लाइसेन्स पाएपनि इसेवाले रेमिट्यान्सको कारोबार गर्ने विदेशी कम्पनीसँग सहकार्य गरेर नेपालमा पैसा ल्याउन पाउने छ ।
Visited 4 times, 1 visit(s) today


