भदौ २१, २०७६ प्रिमियर इन्स्योरेन्सको बोनस शेयर सूचीकृत | आर्थिक पाटी संवाददाता काठमाडौं । नेप्सेमा प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ४९ लाख ५ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत भएको शेयर अब दोस्रो बजारमा खरीद बिक्री गर्न सकिनेछ ।
मुख्य समाचार, शेयर बजार सिटिजन्स क्यापिटलको २०औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित