भदौ १६, २०७६ नेपाल लाइफ इन्स्योरेन्सको बोनस सूचिकृत | आर्थिक पाटी संवाददाता काठमाडौं । नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ९२ लाख ३२१ दशमलव ६२ कित्ता शेयर सूचिकृत भएको छ । सूचिकृत भएको शेयर बुधवारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
मुख्य समाचार, शेयर बजार २९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ