कार्तिक ९, २०७५ २ महिना विज्ञापन नखोल्ने सरकारी निर्णयले फेरियो लोकसेवा आयोगको तालिका (तालिकासहित) | आर्थिक पाटी संवाददाता काठमाडौं । गत असोज २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले २ महिनासम्म लोकसेवा आयोगबाट विज्ञापन नखोल्ने निर्णय गरेपछि आयोगले आफ्नो तालिका फेरेको छ । आयोगले मंसिरको अन्तिम बुधवारबाट विज्ञापन खोल्ने गरी नयाँ तालिका सार्वजनिक गरेको हो । यस्तो छ लोकसेवा आयोगको नयाँ तालिका
breaking news, समाचार एडीबी-सावतीको अध्ययन: ८४ प्रतिशत निर्यातकर्तालाई वित्तीय पहुँच र ब्याजदरकै चुनौती