मंसिर १८, २०८१ रवि लामिछानेलाई बयानका लागि चितवन लगियो आर्थिक पाटी संवाददाता काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ । सोमबार काठमाडौंमा बयान सकिएपछि उनलाई चितवन लगिएको हो । चितनवस्थित सहारा चितवन सहकारीमा उनीमाथी ठगी गरेको आरोप लागेको छ । यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ ।
मुख्य समाचार, यातायात भोटेकोशी बाढीप्रति नाडाको दुःख: क्षति मूल्यांकन गर्न र नाका सहज बनाउन सरकारसँग आग्रह
यातायात, समाचार रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह