बैशाख २३, २०७६ हिमालयन बैंकले बाजुराको खप्तड छेडेदहमा नयाँ शाखा खोल्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । हिमालयन बैंकले बाजुराको खप्तड छेडेदह गाउँपालिकाको डोगाडीमा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले उद्घाटन गरे । बैंकका अनुसार सो शाखाबाट ग्राहकले अत्याधुनिक बैंकिङ सेवा पाउनेछन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल बिमा प्राधिकरण र मोरङ क्याम्पस बीच इन्टर्नसिप र इन्टेलेक्चुअल सम्झौता
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित