जेष्ठ १५, २०८१ जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड बजेट आर्थिक पाटी संवाददाता काठमाडौं, १५ जेठ । सरकारले जलस्रोत तथा सिँचाइतर्फ ३६ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ।आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेटअन्तर्गत विभिन्न कार्यक्रमको घोषणा गरेका छन् । Visited 1 times, 1 visit(s) today
बजार, मुख्य समाचार आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता