जेष्ठ १५, २०८१ आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने आर्थिक पाटी संवाददाता काठमाडौं । आगामाी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याइने भएको छ । पर्यटन प्रवद्र्धन गरेर धेरै पर्यटन भित्र्याइने भएको छ ।त्यसको लागि छिमिकी देशमा मेला महत्सव आयोजना गरिने भएको हो । त्यस्तैगरि हिमाल आरोहण स्वचालित बनाइने भएको हो । Visited 1 times, 1 visit(s) today
ऊर्जा, मुख्य समाचार ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न सरकारले नीतिगत र प्रशासनिक झन्झट हटाउँदैछः सांसद पराजुली
ऊर्जा, मुख्य समाचार विद्युत खपत बढाउनको लागि उत्पादन मुलक उद्योग आवश्यक: नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डे
ऊर्जा, मुख्य समाचार ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य छ: नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल