जेष्ठ १५, २०८१ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ खर्ब ९८ करोड रुपैयाँ बजेट आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २ खर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।वर्षमान पुनले आज प्रस्तुत गरेको बजेटमा उक्त बजेट विनयोजन गरेको हो ।
मुख्य समाचार, स्वास्थ्य / जीवनशैली चन्द्रागिरीमा पोखराको चर्चित युवा भजन समूहसहित महाशिवरात्रि भजनउत्सव आयोजना हुँदै
मुख्य समाचार, राजनीति रवि लामिछानेको आक्रामक चुनावी दौडाहा: खुट्टाको चोट बोकेरै तीन दिनमा ९ जिल्लाको ‘म्याराथन’ भ्रमण सम्पन्न