जेष्ठ १५, २०८१ संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन आर्थिक पाटी संवाददाता काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत गर्दैछन् । प्रत्येक नयाँ आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।सोही अनुसार आज बजेट पेश भएको हो ।
समाचार ब्रिटिस काउन्सिलको “कल्चरल प्रोटेक्सन फन्ड” को १० बर्ष पुरा, क्षमता अभिवृद्धिका लागि कार्यशाला आयोजना