मुक्तिनाथ विकास बैंकले महालक्ष्मी लाइफको बीमा लेखहरु विक्री गर्ने, १२० शाखाबाट सेवा |
काठमाडौं । मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापछि बैंकका १२० शाखाहरुबाट महालक्ष्मीका जीवन बीमा योजनाहरु विक्री हुने छन् ।
सम्झौतामा बैंकका कावा प्रमुख कार्यकारी अधिकृत तुलबहादुर गुरूङ्ग र महालक्ष्मीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् ।



