नेपाल एग्रोको १ लाख ६१ हजार कित्ता आईपीओ आउँदै |
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १ लाख ६१ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उक्त संस्थाले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँबराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको हो ।
उक्त मात्राको शेयर निष्कासनको अनुमतिका लागि संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।



