रोयल इन्फिल्ड ‘हन्टर कार्निभल आयोजना हुने
 
                                                                    
                                                                काठमाडौँ । रोयल इन्फिल्ड “हन्टर कार्निभल” आयोजना गर्ने भएको छ ।
निरन्तर उत्पादनमा सबै भन्दा पुरानो मोटरसाइकल ब्रान्ड, “रोयल इनफिल्ड” को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले हाल सालै बजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल यही फागुन १२ गते इजी वे ट्रायल सेन्टर, शंखमुलमा हुन गईरहको छ ।
यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रदर्शनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरू र म्युजिकल पर्फमेन्स् लगायतका कार्यक्रमहरू हुनेछन् ।

 
                                                                     
                                                                    