फाल्गुन २३, २०७५ एशियन लाइफ इन्स्योरेन्सको मूल्य समायोजन | आर्थिक पाटी संवाददाता काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ७५ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ६ सय १५ दशमलव ५० रुपैयाँ रहेको छ ।
मुख्य समाचार, शेयर बजार सिटिजन्स क्यापिटलको २०औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित