फाल्गुन २१, २०७५ लाइफ इन्स्योरेन्सको मूल्य समायोजन | आर्थिक पाटी संवाददाता काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १२ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार ४ सय ३२ दशमलव १४ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने २ हजार १ सय ३ दशमलव ५७ रुपैयाँ रहेको छ ।