मंसिर १५, २०८० एनएमबिले यस वर्ष लाभांश वितरण नगर्ने आर्थिक पाटी संवाददाता काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।बैंकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित गर्ने निर्णय गरेको हो। Visited 1 times, 1 visit(s) today
बजार, मुख्य समाचार जावलाखेलमा ‘बोस’को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन, लक्ष्मी समूहसँगको सहकार्य थप सुदृढ