साउन १९, २०८० मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् १६ निर्णयहरू आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले साउन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेकी हुन् ।मन्त्रिपरिषद्को बैठकका निर्णयहरू यस्ता छन् ।
मुख्य समाचार, समाचार कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवद्र्धनको माध्यम बनाउनुपर्छ: चेम्बर अध्यक्ष अग्रवाल