सानिमा माई हाइड्रोपावरको बोनस शेयर सूचिकृत |
काठमाडौं । सानिमा माई हाइड्रोपावरको बोनस शेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको २१ लाख १० हजार कित्ता बोनस शेयर नेप्सेमा आज सोमवार सूचिकृत भएको हो ।
