जेष्ठ १६, २०८० वियरमा अन्तशुल्क बढ्यो, मूल्य बढ्ने आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले आगामी बर्षका लागि ल्याएको बजेटमा अन्तशुल्क बढाएको छ।सरकारले वियसमा लाग्ने अन्तशुल्क बढाएर २३५ रुपैयाँ पुर्याइएको छ। अहिले बियरमा प्रति लिटर २२८ रुपैयाँ अन्तशुल्क लाग्छ। बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिबृद्धि कर पनि लाग्छ।अन्तशुल्क बढ्दा वियरको मूल्य पनि बढ्ने देखिएको छ।
ऊर्जा, मुख्य समाचार १२ वर्षदेखि अड्किएको फाइल विराजभक्तले क्याविनेटबाट पास गराए, अब झ्याप झ्याप बत्ती जान बन्द हुने