जेष्ठ १५, २०८० गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएको छ ।आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताएका हुन् ।
पर्यटन/उड्डयन, मुख्य समाचार हिमालय एअरलाइन्स्ले ऐतिहासिक काठमाडौँ–हाङझाउ–काठमाडौँ सिधा उडान सुरु गर्दै