जेष्ठ १५, २०८० १०० रुपैयाँमा अधिकृत पुँजी घोषणा गरी कम्पनी खोल्न सकिने, अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको व्यवस्था गरिने आर्थिक पाटी संवाददाता काठमाडौं । न्यूनतम १०० रुपैयाँ मात्र अधिकृत पूँजी घोषणा गरी कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था गरिने भएको छ।अनलाइन बाट कम्पनी दर्ता र खारेजी गर्न सकिने गरी प्रक्रियालाई सरल र पारदर्शी गरिने बजेटमा उल्लेख गरिएको छ । Visited 1 times, 1 visit(s) today