जेष्ठ ५, २०८० बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादनमूलक क्षेत्रमा आर्थिक पाटी संवाददाता काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको लगानीलाई उत्पादनमूलक क्षेत्रमा गर्ने नीति सरकारले लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदबाट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्। Visited 1 times, 1 visit(s) today
मुख्य समाचार, सूचना-प्रविधि नेपाल टेलिकमको ‘इन–हाउस सफ्टवेयर’ र ‘भाइब कोडिङ’ प्रयोगमाथि क्यान महासंघको प्रश्न, ‘डेटा सुरक्षित छ त?’
मुख्य समाचार, स्वास्थ्य / जीवनशैली काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान