खल्ती जात्रा पर्व २०८० को लागि एनआईसी एशिया क्यापिटलकाे सेवाहरुमा आकर्षक अफर तथा योजना
काठमाडौं । एनआईसी एशिया क्यापिटलकाे “खल्ती डिजिटल वालेट” ले जेठ १ गतेदेखि असार मसान्तसम्म ग्राहकहरुकालागि छुट सहित खल्ती जात्रा पर्व संचालन गरिरहेको छ । साेहि अवसरमा क्यापिटलले अन्य आकर्षक छुट सहित विभिन्न अफर योजनाहरु सार्वजनिक गरेको छ ।
उक्त खल्ती जात्रा पर्वको अवसरमा क्यापिटलले निम्न सेवाहरुमा विशेष छुट योजना सार्वजनिक गरेको छ ।
(क) निक्षेप सदस्य सेवा अन्तर्गत :
|
|
(ख) खुलामुखी योजना “एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड” को Systematic Investment Plan(SIP)मा सहभागि हुने इकाईधनीहरुको हकमा :
|
| ||||
|
|
(ग) लगानी व्यवस्थापन सेवा (PMS) अन्तर्गत :
|

