फाल्गुन २०, २०७९ ‘आईएमई पे’को सेन्ड मनी फिचरबाट पैसा पठाउँदा शुल्क नलाग्ने आर्थिक पाटी संवाददाता काठमाडौं । आईएमई पेमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ ।यस फिचरका कारण सेवाग्राहीहरु माझ आईएमई पे थप लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित