जेष्ठ १५, २०७९ ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । यस आवमा मुद्रास्फीती भने ७ प्रतिशतमा सीमित राख्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी गराए ।