रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा |
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९,०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।
आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्। सरकारले श्रम शक्ति पुँजी र परिचालनबाट रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

