कृषिमा ५५ अर्ब ९७ करोड विनियोजन |
काठमाडौं । सरकारले कृषि विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा सो रकम विनियोजन गरेको जानकारी दिएका हुन ।

