चैत्र ९, २०७८ नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक अग्रवालले दिए राजीनामा | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको ३३४औं निर्णयले स्वीकृत गरेको छ ।