कार्तिक २०, २०७५ सिर्जना फाइनान्सले दिने भयो ३३ प्रतिशत लाभांश | आर्थिक पाटी संवाददाता काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले ३३ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले कातिक १९ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस र ९ दशमलव ५ प्रतिशत नगद लाभांश गरी ३३ दशमलव ५ प्रतिशत लाभांश दिने निर्णय भएको हो ।
मुख्य समाचार, शेयर बजार सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
breaking news, शेयर बजार नेप्सेद्वारा धितोपत्र व्यापारीका लागि कारोबारयोग्य ११० कम्पनीको नामावली सार्वजनिक, कुन–कुन परे ?