११६७ जनामा कोरोना संक्रमण पुष्टि, बढ्दै कोरोना संक्रमित |
काठमाडौं । पछिल्लो साता दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको हो ।

