साउन ४, २०७८ साउन ६ गते बकर इदको अवसरमा सार्वजनिक बिदा | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मुख्य समाचार, समाचार पश्चिमी वायुको प्रभाव: कोशी र गण्डकीका हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना