अशोज १४, २०७५ गरिमा विकास बैंकको शेयर मूल्य समायोजन | आर्थिक पाटी संवाददाता काठमाडौ । गरिमा विकास बैंक लिमिटेडले १० प्रतिशत बोनस शेयर जारी गरे पछि मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १८७ दशमलव २७ रुपैयाँ कायम भएको छ । जसको औषत मूल्य भने ११८ दशमलव १४ रुपैयाँ रहेको छ ।
मुख्य समाचार, शेयर बजार सिटिजन्स क्यापिटलको २०औं वार्षिक साधारण सभा सम्पन्न, १३ प्रतिशत नगद लाभांश पारित