अशोज १४, २०७५ महालक्ष्मी विकास बैंकको भयो शेयर मूल्य समायोजन | आर्थिक पाटी संवाददाता काठमाडौं । महालक्ष्मी विकास बैंकको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । कम्पनीले ८ प्रतिशत बोनस शेयर दिएको थियो । बोनस शेयरको मूल्य समायोजनपछि आइतबार बैंकको शेयर भाउ प्रतिकित्ता १९१ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
मुख्य समाचार, शेयर बजार सुपरमाई हाइड्रोपावरको बोनस घोषणा, बोनस वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने