जेष्ठ ३१, २०७८ थप २,९१८ जनामा कोरोना संक्रमण, ५३ जनाको मृत्यु | आर्थिक पाटी संवाददाता काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।
राजनीति, समाचार सभापति गगनकुमार थापाको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो
समाचार, स्वास्थ्य / जीवनशैली स्वास्थ्य बीमालाई डिजिटल बनाउन सरकारको तयारी, पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य