साँफेबगर स्वास्थ्य केन्दलाई प्रभु क्यापिटलद्वारा स्वास्थ्य सामाग्री सहयोग |
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड-१९ को दोश्रो लहरबाट प्रभावित अछाम जिल्लामा कार्यरत समविकास नेपाललाई अछामको साँफेफेबगरमा कोभिड-१९ को प्रभाव रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
समविकास नेपालले यी स्वास्थ्य सामाग्रीहरु अछामको साँफेबगरमा अवस्थित स्वास्थ्य केन्द्र तथा आइसोलेसन केन्द्रमा कोभिड-१९ का विरामीहरुलाई वितरण गर्नेछ ।
|
क्र.सं. |
विवरण |
संख्या |
|
१ |
पूनःप्रयोग गर्न मिल्ने मास्क |
१५० थान |
|
२ |
साबुन |
१५० थान |
|
३ |
स्यानिटाइजर (१०० मिलिलिटर) |
१५० थान |
|
४ |
पुनःप्रयोग गर्न मिल्ने स्यानिटरी प्याड |
१५० थान |
|
५ |
आकस्मिक खाद्य सामाग्री |
१५० थान |


