काठमाडौं । नेपाल राष्ट्र बैंकले मौरिससमा रहेको एम एण्ड एम रेमिट मार्फत कारोबार नगर्न अनुरोध गरेको छ ।
यदि विश्लेषकहरुले सो रेमिटबाट कारोबार गरिरहेको भए तत्काल बन्द गर्न भनेको छ । यदि सो रेमिटसँग लिनुपर्ने रकम भएर लिनका लागि कुनै बाधा नभएको पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
