साउन २१, २०७७ काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमण पुष्टि | आर्थिक पाटी संवाददाता काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।
यातायात, समाचार रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह