माघ २५, २०७६ सिद्धार्थ बैंकको मुसिकोट शाखाको औपचारिक उद्घाटन, असार देखिनै थियो संचालनमा | आर्थिक पाटी संवाददाता काठमाडौं । सिद्धार्थ बैंकले २०७६ माघ २४ गते शुक्रबार रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ असार ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।
बैङ्क–वित्त / बीमा त्रिशूली–भोटेकोशी बाढीपीडितको सहयोगार्थ कुमारी बैंकका कर्मचारीद्वारा रु. ४५ लाख ९७ हजारभन्दा बढी सहयोग
बैङ्क–वित्त / बीमा नेपाल एसबिआई बैंकद्धारा वृद्वआश्रममा सहयोग प्रदान साथै इटहरी तथा इलाम शाखा स्थानान्तरण