धेरै Stock मध्ये कुन छान्ने ? छानेपछि पनि अर्को प्रश्न-कुन Price मा किन्ने?
काठमाडौं। शेयर बजारमा लगानी वा Trading गर्ने धेरैका अगाडि एउटै समस्या हुन्छ—बजारमा दर्जनौँ Stock छन्, तर आफ्नो लागि कुन Stock छनोट गर्ने? अनि Stock छनोट गरिसकेपछि कुन Price मा Buy गर्ने?
यही महत्वपूर्ण प्रश्नको व्यवहारिक समाधान खोज्दै SMART Trader’s Meet – Exclusive Masterclass अन्तर्गत “HOW TO SELECT? Which Stock to Buy? What Price to Buy?” विशेष कार्यक्रम आयोजना हुने भएको छ।
आगामी आइतबार, ४ अक्टोबर २०२६, साँझ ६:३० बजेबाट सञ्चालन हुने कार्यक्रममा धेरै Stock मध्ये उपयुक्त Stock कसरी छनोट गर्ने, छनोट गरिएको Stock को Chart कसरी Analyze गर्ने र त्यसपछि सम्भावित Buying Price/Buy Zone कसरी पहिचान गर्ने भन्ने विषयलाई उदाहरणसहित प्रस्तुत गरिनेछ।
बजारमा “यो Stock राम्रो छ” भन्ने जानकारी पाउनु एउटा कुरा हो। तर त्यही Stock लाई आफ्नो Analysis मार्फत छनोट गरेर “अब कुन Price मा Buy गर्ने?” भन्ने निर्णय गर्न सक्नु अर्को महत्वपूर्ण Skill हो। यही अन्तरलाई केन्द्रमा राख्दै Masterclass मा Multiple Stocks → Selecting One Stock → Analyzing Its Chart → Identifying the Buying Price को Framework प्रस्तुत गरिनेछ।
कार्यक्रममा देखाइने उदाहरणले पनि यही प्रक्रियालाई स्पष्ट पार्नेछ—विभिन्न Stock बाट एउटा Stock छनोट गर्ने, त्यसको Chart Analysis गर्ने र अन्ततः सम्भावित Buying Zone पहिचान गर्ने।
यसको उद्देश्य कुनै निश्चित Stock मा Buy/Sell Recommendation दिनुभन्दा आफैंले Stock Selection र Chart Analysis गर्ने आधारभूत सोच तथा प्रक्रिया बुझाउनु रहेको छ।
यदि तपाईंलाई पनि “कुन Stock किन्ने?” भन्दा अगाडि “कसरी Stock छान्ने?” र “छानेपछि कुन Price मा प्रवेश गर्ने?” भन्ने कुरा स्पष्ट हुन सकेको छैन भने यो Session तपाईंका लागि उपयोगी हुन सक्छ।
📌 कार्यक्रम विवरण
कार्यक्रम: SMART Trader’s Meet – Exclusive Masterclass
विषय: How to Select? Which Stock to Buy? What Price to Buy?
मिति: आइतबार, ४ अक्टोबर २०२६
समय: साँझ ६:३० बजेबाट
माध्यम: Google Meet & YouTube Live
आयोजक: SMART Growth Ventures Pvt. Ltd.
Supported By: NEPSE Alpha
👉 SMART Official WhatsApp Group:
https://chat.whatsapp.com/CLUt1c9323a4hxxhUTrzed



