सही शेयर त छान्नु भयो, तर गलत Positionले तपाईंको Capital डुबाउँदै त छैन ? — SMART Masterclass, आज आइतबार !
काठमाडौं । शेयर बजारमा राम्रो कम्पनी छनोट गर्न जान्नु मात्र पर्याप्त छ? यदि एउटा गलत ट्रेडले तपाईंको ठूलो पूँजी नै जोखिममा पार्छ भने राम्रो Analysis को अर्थ कति रहन्छ?
धेरै लगानीकर्ता कुन शेयर किन्ने, कहिले Entry गर्ने र कहाँ Exit गर्ने भन्नेमा ध्यान दिन्छन्। तर ट्रेड सफल वा असफल हुँदा वास्तविक फरक पार्ने अर्को महत्वपूर्ण पक्ष—Position Sizing—लाई भने प्रायः बेवास्ता गर्छन्।
यही कारणले सही Analysis गरे पनि ठूलो Position लिएर ठूलो घाटा बेहोर्ने, Stop Loss मा अत्यधिक रकम गुमाउने तथा केही लगातार Loss पछि Trading Capital नै कमजोर बनाउने अवस्था देखिन्छ।
यसै महत्वपूर्ण विषयलाई सरल, व्यवहारिक र वास्तविक Chart उदाहरणसहित बुझाउन SMART Growth Ventures Pvt. Ltd. ले आगामी आइतबार, १६ अगस्ट २०२६, साँझ ६:३० बजेदेखि “POSITION SIZING – BIGGEST MISTAKE!” शीर्षकमा विशेष FREE Online Masterclass आयोजना गर्दैछ।
Position Sizing मा कहाँ हुन्छ सबैभन्दा ठूलो गल्ती?
यस विशेष Session मा सहभागीहरूले केवल “कति कित्ता किन्ने?” भन्ने कुरा मात्र होइन, Trade लिनुअघि आफ्नो Risk अनुसार Position कसरी निर्धारण गर्ने? भन्ने महत्वपूर्ण Framework बुझ्ने अवसर पाउनेछन्।
Masterclass मा मुख्य रूपमा:
- एउटै Trade मा कति Capital Risk गर्ने?
• Stop Loss अनुसार Position Size कसरी निर्धारण गर्ने?
• ठूलो Position ले कसरी ठूलो Loss निम्त्याउन सक्छ?
• Risk Management र Position Sizing बीचको वास्तविक सम्बन्ध।
• Winning Trade भन्दा पहिले Capital Protection किन आवश्यक छ?
• Practical Chart र Trading Examples मार्फत Position Sizing कसरी लागू गर्ने?
• Professional Traders ले Trade लिनुअघि विचार गर्ने महत्वपूर्ण Risk Factors।
“सही शेयर छान्नु मात्र पर्याप्त छैन—सही Position लिन जान्नु पनि उत्तिकै महत्वपूर्ण छ।”
यो Session विशेषगरी नयाँ लगानीकर्ता, Active Trader तथा आफ्नो Trading Risk अझ व्यवस्थित बनाउन चाहनेहरूका लागि उपयोगी हुने आयोजकले जनाएको छ।
सीमित सहभागिता — Official WhatsApp Group बाट Program Access
कार्यक्रमको Google Meet Link, YouTube Live Link, Official Updates तथा अन्य Program Access SMART को Official WhatsApp Group मार्फत उपलब्ध गराइनेछ।
त्यसैले कार्यक्रम सुरु हुने दिनसम्म प्रतीक्षा नगरी अहिले नै Official WhatsApp Group Join गर्नुहोस्।
👉 SMART Official WhatsApp Group Join:
https://chat.whatsapp.com/LXJ2hG65MZL3BrHN3MQkjN
कार्यक्रम विवरण
कार्यक्रम: SMART Trader’s Meet – Special Masterclass
विषय: POSITION SIZING – BIGGEST MISTAKE!
मिति: आइतबार, १६ अगस्ट २०२६
समय: साँझ ६:३० बजेबाट
माध्यम: Google Meet, YouTube and Facebook Live (SMART, Arthik Voice, Arthik Pati)
आयोजक: SMART Growth Ventures Pvt. Ltd.
Supported By: NEPSE Alpha
बजारमा “कुन शेयर किन्ने?” भन्ने प्रश्नको उत्तर खोज्ने धेरै छन्। तर “कति Position लिने र कति Risk गर्ने?” भन्ने प्रश्नको सही उत्तर थाहा पाउनेहरू नै दीर्घकालीन रूपमा टिक्न सक्छन्।
तपाईंको अर्को Trade ले तपाईंको Capital लाई कति असर गर्छ? जान्नुहोस्—Trade लिनुअघि Position Sizing बुझ्नुहोस्।


