जेष्ठ १५, २०८३ चुरोटमा बढ्यो १० प्रतिशत अन्त:शुल्क आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले चुरोटमा अन्त:शुल्क बढाएको छ ।सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत १० प्रतिशतले चुरोटमा अन्त:शुल्क बढाउने घोषण गरेको हो ।त्यसैगरी मदिरा र बियरमा पनि अन्त:शुल्क बढाएको छ । Visited 6 times, 6 visit(s) today
मुख्य समाचार, समाचार बजेटबारे संसदका एक मात्र पूर्वअर्थमन्त्री पुनको प्रतिक्रयाः मध्यम वर्ग प्राथमिकतामा, तल्लो वर्गलाई उपेक्षा
बैङ्क–वित्त / बीमा, मुख्य समाचार अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न वाणिज्य बैंकहरूलाई बाटो खुला