जेष्ठ १५, २०८३ खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट आर्थिक पाटी संवाददाता काठमाडौं सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।
बजार, मुख्य समाचार सिजीद्वारा दशैं-तिहार लक्षित महायोजना “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सार्वजनिक