जेष्ठ १५, २०८३ पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ ।आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।
बजार, मुख्य समाचार सिजीद्वारा दशैं-तिहार लक्षित महायोजना “भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सार्वजनिक