जेष्ठ १५, २०८३ पाँच वर्षमा हरेक जिल्लाका रणनीतिक सडकको स्तरोन्नति हुने आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले आगामी पाँच वर्ष हरेक जिल्लामा रणनीतिक सडकहरुको स्तरोन्नति गरिसक्ने भएकाे छ ।आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले त्यसका लागि बजेट विनियोजन भएको बताएका हुन् ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न
पर्यटन/उड्डयन, मनोरञ्जन, मुख्य समाचार नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान