जेष्ठ ५, २०८३ प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक आर्थिक पाटी संवाददाता काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।मंगलबार अपरान्ह ४ बजे प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
समाचार मन्त्रीद्वय श्रेष्ठ र गुरुङको निर्देशनपछि विपदको पूर्वसूचना चुस्त बनाइयो, अब २ दिनअगावै आकस्मिक बाढीको सूचना पाइने
मुख्य समाचार, समाचार दसैँ अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन
समाचार सम्भावित भारी वर्षा र विपद्का जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य संस्था तयारी अवस्थामा रहन मन्त्रालयको आग्रह