‘भिजिट नेपाल २०८५’ मनाउने सरकारको घोषणा
काठमाडौं । सरकारले वि.सं. २०८५ लाई ‘‘भिजिट नेपाल २०८५’ का रूपमा मनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपती रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । पर्यटन क्षेत्रको पुनरुत्थान र पूर्वाधार विकासका लागि यस्तो योजना अघि सारेको सरलेले बताएको छ ।
‘भिजिट नेपाल २०८५’ को पूर्वतयारीका लागि पर्यटकको आगमन सङ्ख्या, खर्च र बसाई अवधि बढाउने गरी अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवर्द्धन गरिने सरकारको योजना छ।
Visited 7 times, 1 visit(s) today


