बैशाख २८, २०८३ करको संरचनाको पुनरावलोकन गरिने आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले करका संरचनामा पुनरावलोकन गर्ने भएको छ ।सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।उनले करको संरचनालाई पुनरावलोकन गर्दै सरकार अघि बढ्ने बताए ।
बजार, मुख्य समाचार शिवम् सिमेन्टद्वारा अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण