एफएनसीसीआईको जिल्ला-नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा जिल्ला-नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठले ८७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका अर्का प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ८० मत प्राप्त गरे ।
निर्वाचित शर्मा अञ्जन श्रेष्ठ प्यानलबाट उम्मेदवार थिए ।
Visited 5 times, 1 visit(s) today


